तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

सिआनमा सिल्क रोडका सांस्कृतिक वस्तुहरूको प्रदर्शनी

2019-03-06 10:24:07 CRI

    रेशमी मार्ग अर्थात् सिल्क रोडको कला विश्व शीर्षकको प्रदर्शनी मार्च ५ तारिख चीनको पल्लो शान सी प्रान्तको सिआन शहरमा शुरु भएको छ।

    सिल्क रोडका विविध कलात्मक सांस्कृतिक वस्तुहरू समेटिएका सो प्रदर्शनी आगामी जुन १० तारिखसम्म चल्नेछ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान