नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

वसन्त चाडपछि सबैजना काममा व्यस्त

2019-02-12 09:26:18

    फेब्रअरी ११ तारिख चीनको परम्परागत पर्व वसन्त चाडको विदापछिको काम गर्ने पहिलो दिन हो। विभिन्न उद्योगका कर्मचारीहरु काममा फर्केका छन्।

    यी फोटोहरुमा च्याङ सी प्रान्तको नान फङ जिल्लाको फलफूल कम्पनीका मजदूरहरु,च्याङ सी प्रान्तको स्या च्याङ जिल्लाको औद्योगिक क्षेत्रको एउटा उद्योग-व्यवसाय तथा शान तुङ प्रान्तको चाउ च्वाङ शहरका कृषि सम्बन्धीत् कर्मचारीहरू आ-आफ्ना काममा व्यस्त देखिन्छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान