नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

याङ चे छ 55 औँ म्युनिख सुरक्षा बैठकमा सहभागी हुनु हुने

2019-02-11 18:56:38

म्युनिख सुरक्षा बैठकका अध्यक्ष वोल्फगाङ इस्चिङ्गरको निमन्त्रणामा चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक व्यूरोका सदस्य एवं केन्द्रीय वैदेशिक मामिला समिति कार्यालयका पमुख याङ चे छ फेब्रुअरी 15 तारिखदेखि 17सम्म जर्मनीमा आयोजना हुने 55 औँ म्युनिख सुरक्षा बैठकमा सहभागी हुनुहुनेछ।

चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले आज फेब्रुअरी 11 तारिख बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो।



पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान