चिनियाँ नयाँ वर्ष अर्थात् वसन्त चाडको उपलक्ष्यमा विभिन्न मुलुकहरुमा विविध कार्यक्रमहरु आयोजना भएका छन्। विभिन्न मुलुकका नागरिकहरु,चिनियाँ प्रवासीहरु तथा चिनियाँ मूलका विदेशीहरुसँग मिलेर वसन्त चाडको संस्कृतिको अनुभव गरी खुसीयालीसँग मनाएका छन्।
यी युनाइटेड अरब इमिरेटसको डुबाइ,अमेरिकाको न्युयोर्क तथा अस्ट्रेलियाको सिड्नीमा वसन्त चाडको उपलक्ष्यमा आयोजित विविध कार्यक्रमहरु हुन्।