नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

विश्वद्वारा चिनियाँ नयाँ वर्ष मनाइयो

2019-02-11 10:43:33

    चिनियाँ नयाँ वर्ष अर्थात् वसन्त चाडको उपलक्ष्यमा विभिन्न मुलुकहरुमा विविध कार्यक्रमहरु आयोजना भएका छन्। विभिन्न मुलुकका नागरिकहरु,चिनियाँ प्रवासीहरु तथा चिनियाँ मूलका विदेशीहरुसँग मिलेर वसन्त चाडको संस्कृतिको अनुभव गरी खुसीयालीसँग मनाएका छन्।

    यी युनाइटेड अरब इमिरेटसको डुबाइ,अमेरिकाको न्युयोर्क तथा अस्ट्रेलियाको सिड्नीमा वसन्त चाडको उपलक्ष्यमा आयोजित विविध कार्यक्रमहरु हुन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान