नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

सन् २०१९ वसन्त चाडको लामो बिदामा चीनमा पर्यटकको कूल संख्या ४१ करोड ५० लाख

2019-02-11 10:01:51 CRI

    संस्कृति तथा पर्यटन मन्त्रालयबाट प्राप्त तथ्याङ्क अनुसार, सन् २०१९ चीनको वसन्त चाडको लामो बिदामा देशभित्र घुम्ने पर्यटकको कूल संख्या ४१ करोड ५० लाख पुगेको छ।

    सन् २०१९ चीनको वसन्त चाडको लामो बिदामा देशभित्र घुम्ने पर्यटकको कूल संख्या गत वर्षको तुलनामा ७.६ प्रतिशतले वृद्धि भएको देखिन्छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान