नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

सगरमाथाको सफल आरोहण गरेका“खुट्टाविहीन वृद्ध”हाल रक क्लाइम्बिङको आनन्द लिँदै

2019-01-17 09:21:33 CRI

सत्तरी वर्षिय“खुट्टाविहीन वृद्ध”श्या पो युले च च्याङ प्रान्तमा हालै रक क्लाइम्बिङ खेलको सफल अनुभव गरेका छन्। सन् १९७५ मा उनले सगरमाथाको आरोहण गर्दा साथीलाई आफ्नो स्लिपिङ्ग व्याग दिएका थिए। तर चिसोका कारण उनले आफ्नो दुई खुट्टा गुमाउनु पर्यो। चिसोले खुट्टा खाएपछि काट्नुपरेको थियो। तर उनले सगरमाथाको सफल आरोहणको सपना कायम राख्दै धेरै कठिन प्रयास गरे र सन् २०१८ मा उक्त सपना पूरा गरेका थिए। वृद्ध श्या कृत्रिम खुट्टाले सगरमाथाको सफल आरोहण गर्ने पहिलो चिनियाँ हुन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान