नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चीनको स्योङ आन नयाँ प्रिफेक्चर तथा पैचिङ शहरको उपकेन्द्र परियोजनाको निर्माणलाई उच्च गुणस्तरीय रुपमा अघि सारिंदै

2019-01-11 16:37:47

चीनको पैचिङि, थेनचिन र ह पै समन्वयात्मक विकास निर्देशन कार्यालयका उपप्रमुख एवम् राष्ट्रिय विकास र सुधार समितिका उपप्रमुख लिन न्येन स्यौले 11 तारिख पैचिङमा बोल्दै हालसम्म स्योङ आन नयाँ प्रिफेक्चर तथा पैचिङ शहरको उपकेन्द्र परियोजनाको निर्माणलाई उच्च गुणस्तरीय रुपमा अघि सारिनुका साथै पैचिङ गैर-राजधानी क्षमताको विभाजन कार्य पनि सक्रिय र सुचारु रुपमा भइरहेको जानकारी दिनुभएको छ।

उपप्रमुख स्यौका अनुसार, यस वर्ष पैचिङ थेन चिन र ह पै समन्वयात्मक विकास लागू भएको पाचौं वार्षिकोत्सव रहेको छ। साथै त्यस समन्वयात्मक विकासले कठिनाईलाई मेटाउने महत्वपूर्ण चरणमा पनि प्रवेश गरेको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान