नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

महिला सेवकलाई तालिम

2019-01-10 09:24:16 CRI

चिनियाँ परम्परागत वसन्त चाड नजिकिँदै छ। चीनको रेलमार्गअन्तर्गत छङ तु लिमिडेट कम्पनीले वसन्त चाडको अवधिमा पर्यटकका लागि उच्च सेवा प्रदान गर्नका लागि रेल महिला सेवकलाई पेशागत तालिम दिएको छ। यस तालिममा सुरक्षा ज्ञान,कार्य प्रवाह,आकस्मिक घटनाको सामना गर्ने योजना,सामाजिक सम्पर्क सम्बन्धी शिष्टाचार आदि विषय रहेको छ। लगभग तीन सय महिला सेवकले यस तालिममा भाग लिएका छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान