नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

पाँचौँ विश्व इन्टरनेट सम्मेलन सम्पन्न

2018-11-09 16:50:10

पाँचौं विश्व इन्टरनेट सम्मेलन आज नोभेम्बर 9 तारिख चच्याङ प्रान्तको ऊ चनमा सम्पन्न भएको छ। तीन दिनसम्म विभिन्न मुलुक र क्षेत्रका अतिथिहरूले पारस्परिक विश्वास र साझा सञ्चालन सहित डिजिटल विश्वको सिर्जना: हातमा हात मिलाएर नेटवर्क क्षेत्र सम्बन्धी भाग्यको एकरुपताको निर्माण भन्ने मुख्य विषयबारे विचार-विमर्श गरेका छन्।

सम्मेलनमा मुख्यत: जैविक बुद्धि, फाइभ जी प्रविधि र नेटवर्कको सुरक्षा समस्यामा निकै महत्व दिएकाले यस सम्मेलनबाट नयाँ जिवन्त शक्ति थपिएको देखिन्छ।

उक्त इन्टरनेट सम्मेलन अवधिमा "विश्व इन्टरनेट विकास प्रतिवेदन 2018" र "चीनको इन्टरनेट विकास प्रतिवेदन 2018" निलोपत्र पनि औपचारिक रुपमा सार्वजनिक गरिएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान