नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

राता पातहरूले सजिएको पहाड

2018-10-15 14:24:20 CRI

अक्टोबर महिनामा प्रवेश गरेपछि तापमान घटेकाले चीनको फूच्यान प्रान्तको मिन नान क्षेत्रको पहाडी क्षेत्रमा सुन्दर रातो पत्तीहरू देख्न सकिन्छ। टाढाबाट हेर्दा रातो,पहेंलो,गुलाबी आदि धेरै रंगबाट सजावट गरिएको वनजङ्गल एक रंगीन चित्रकला जस्तै देखिन्छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान