तितली नामको उष्ण कटिबन्धीय बिनाशकारी आँधी बेहरी अक्टोबर ११ तारिख बिहान छ बजेतिर भारतको पूर्वी समुद्री किनारमा प्रवेश गरेको छ।
बिनाशकारी आँधी बेहरीबाट स्थानीय बासिन्दाको जीवन र यातायातमा केही क्षति पुर्याइएको छ।