नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

सन् २०१८ विश्व ज्ञान उत्पादन सम्मेलन नान चिङमा

2018-10-12 15:04:18

    सन् २०१८ विश्व ज्ञान उत्पादन सम्मेलन एवम बुद्धिमत्ता विश्व एक्सपो हिजो अक्टोबर ११ तारिख नान चिङअवस्थित अन्तर्राष्ट्रिय एक्सपो केन्द्रमा शुरू भएको छ। यस पटकको एक्पोको मुख्य विषय “बुद्धिको स्तरबृद्धि,बुद्धिबाट भविष्यको सिर्जना”रहेको छ।

    एक हजार नौ सय वटा भन्दा बढी चिनियाँ तथा विदेशी व्यवसायी यस एक्सपोमा सहभागी भएका छन्। एक्सपोमा चीन तथा विदेशको बुद्धिमत्ता सम्बन्धको उत्पादन क्षेत्रमा रहेको पछिल्लो प्रविधि तथा उत्पादित बस्तुहरुको प्रदर्शन गरिनेछ।

    यी फोटोहरुमा दर्शकहरु बुद्धिमत्ता सम्बन्धको उत्पादनहरू अवलोकन गरिरहेका छन् साथै एउटामा रोबोटले कफी बनाइरहेको देख्नसकिन्छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान