नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

शाङहाईको फु तुङ क्षेत्र-सुधार तथा खुलापनको अग्रस्थानमा

2018-10-11 10:45:46

    याङ सी नदी हुँदै समुद्रमा प्रवेश गर्ने किनाराको दक्षिण क्षेत्रमा पर्ने एक हजार दुई सय दश वर्गकिलोमिटर क्षेत्रफल भएको क्षेत्र शाङहाईको फु तुङ क्षेत्र हो।

    सुधार सम्बन्धी पहिलो परीक्षण क्षेत्र,पहिलो स्वतन्त्र क्षेत्र लगायत धेरैवटा पहिलो सूची सहित सुधार तथा खुलापनको रूपमा फु तुङ क्षेत्र बनेको छ। नयाँ युगमा प्रवेश गरेपछि उच्च स्तरको सुधार तथा खुलापन तथा गुणस्तरीय विकास भएको फु तुङ क्षेत्रले अरु रोचक कथा लेखिरहेको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान