नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

शिशु विद्यालयका बच्चा-बच्चीहरूद्वारा शरद्को राम्रो बालीको स्वागत

2018-10-11 10:34:37 CRI

    चीनको चच्याङ प्रान्तको छाङ सिङ जिल्लाको केन्द्रीय शिशु विद्यालयमा “शरद् ऋतुको स्वागत” विशेष कार्यक्रमको आयोजना गरियो। 

    शिशु विद्यालयका बच्चा-बच्चीहरूले फर्सीलाई घाममा सुकाउने, बाली ओसार-पसार गर्ने र गहुँ सङ्कलन गर्ने शृंखलावद्ध रोचक गतिविधिमार्फत शरद् ऋतुको राम्रो बालीबाट ल्याइएको खुसीको उपभोग गरेका छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान