70औं फ्रान्कफोर्ट अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी अक्टोबर नौ तारिखदेखि जर्मनीको फ्रान्कफोर्टमा शुरु भएको छ।
पुस्तक प्रदर्शनीमा देखा परेका चिनियाँ सांस्कृतिक तत्वहरूले अधिकांश विदेशी दर्शकलाई आकर्षित गरेका छन्।