तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

वैज्ञानिक र एकीकृत मापदण्डद्वारा अदुवा रोपन

2018-10-10 15:24:27 CRI

    बितेका केही वर्षदेखि चीनको ह पै प्रान्तको छिङ ह्वाङ ताउ शहर मातहतको फु निङ जिल्लाले सक्रियताका साथ कृषि व्यवसायको समन्वय गर्दै आएको छ। त्यस क्रममा त्यहाँको कृषि विभागले वैज्ञानिक र एकीकृत मापदण्डद्वारा ठूलो क्षेत्रफलमा अदुवा रोपेको छ।

    वैज्ञानिक र एकीकृत मापदण्डद्वारा रोपिएका अदुवाबाट स्थानीय किसानहरू लाभान्वित भएका छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान