नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चीन-अफ्रिका सहयोग मञ्च २०१८को प्रेस सेन्टर

2018-08-29 15:43:36

चीन-अफ्रिका सहयोग मञ्च २०१८ को प्रेस केन्द्र परीक्षणात्मक रूपमा २९ तारिखदेखि संचालनमा आएको छ।

पैचिङ इन्टर्नेशनल होटलमा राखिएको यस प्रेस सेन्टरको कूल क्षेत्रफल ८३०० वर्गमिटर छ र यसमा मिलिजुली सेवा क्षेत्र, मिडिया सार्वजनिक कार्यक्षेत्र, पत्रकार सम्मेलन क्षेत्र, सार्वजनिक सिग्नल सामन्वयन क्षेत्र, सांस्कृतिक प्रदर्शनीस्थल लगायत ८ वटा क्षेत्रहरू समेटिएको छ।


यस प्रेस सेन्टरमा गरिएका २६०० जना पत्रकारहरूको लागि अन्तर्वार्ता लिने, सूचना लिने, रेडियो तथा टी.भी. सेवा तथा हाइस्पीड इन्टर्नेट कनेक्शन लगायत सेवा उपलब्ध गराइने जनाइएको छ।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान