नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

पा ता लिङ ग्रेटवालको विशेषतायुक्त दृश्य

2018-08-29 14:31:50 CRI

    पैचिङको येन छिङ प्रिफेक्चरमा अवस्थित पा ता लिङ ग्रेटवाल प्राचीन मिङ वंशकालको लामो पर्खालमध्ये सबभन्दा अघिल्लो समयमा पर्यटकका लागि खुला भएको ग्रेटवाल नै हो।

    पा ता लिङ ग्रेटवालको विशेषतायुक्त र शान्दार दृश्य, गहिरो सांस्कृतिक पृष्ठभूमि र पर्याप्त आधारभूत प्रबन्ध भएकाले विश्वप्रख्यात रहेको छ।

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान