नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

विशेष प्रहरी संस्थामा मिलिजुली प्रतिस्पर्धाको आयोजना

2018-08-28 17:32:36 CRI

    चीनको चच्याङ प्रान्तको विशेष प्रहरी संस्थाको पहिलो मिलिजुली प्रतिस्पर्धा अगष्ट सत्ताईस तारिख दिउँसो आयोजना गरियो।

    मिलिजुली प्रतिस्पर्धामा शक्ति, शरीर र विभिन्न क्षमताको प्रदर्शनमार्फत विशेष प्रहरीको सकारात्मक स्वभाव पनि प्रतिबिम्बित गरिएको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान