नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

ठाडो पा ता लिङ ग्रेटवाल

2018-08-28 14:32:41

    पा ता लिङ ग्रेटवाल पैचिङ शहरको येनछिङ क्षेत्रमा पर्छ। यो चीनको प्राचीनकालमा महान प्रतिरक्षात्मक परियोजना ग्रेटवालको एउटा महत्वपूर्ण भाग हो।

    ठाडो भिरालो,शानदार दृश्य,पूर्ण प्रबन्ध तथा गहन ऐतिहासिक तथा सांस्कृतिक अर्थ रहेका कारण पा ता लिङ दृश्यावलोकन क्षेत्र विश्वको प्रख्यात पर्यटकीय स्थल हो।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान