नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

पाण्डाले अस्ट्रियाको चिडियाखानामा चित्र बनाउँदै

2018-08-28 13:44:59

    अस्ट्रियाको भियनामा रहेको चिडियाखानामा “याङ याङ”नामक पाण्डाले ब्रश समातेर चित्र बनाउँदैछ। उसको हरेक“रचना”को भाउ चार सय नब्बे युरोबाट बिक्री गरिनेछ। जसबाट हुने आयले भियना चिडियाखानामा बस्ने पाण्डा सम्बन्धी एउटा एल्बमका लागि कोष खडा गरिनेछ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान