नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चिनियाँ खेलाडीलाई पुरुष एक सय मिटर दौडको स्वर्ण पदक

2018-08-27 16:13:51 CRI

    इण्डोनेसियामा भएको 18औँ एशियाली खेलकुदको पुरुष एक सय मिटर दौडको फाइनल अगष्ट छब्बीस तारिखमा आयोजना गरियो।

    चिनियाँ खेलाडी सु पिन थेनले नौ सेकेन्ड नौ दुईको राम्रो नतिजा निकाल्दै एशियाली खेलकुदमा नयाँ कीर्तिमानी सिर्जना गर्दै उपाधि हासिल गरेका छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान