नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

पा ता लिङ ग्रेटवालको अवलोकन

2018-08-27 16:30:54 CRI

    पा ता लिङ ग्रेटवाल पैचिङ शहरको येन छिङ प्रिफेक्चर क्षेत्रमा पर्दछ। जुन प्राचीन चीनको महान प्रतिरक्षात्मक परियोजना अर्थात् लामो पर्खालको एक महत्वपूर्ण अङ्ग रहेको छ। साथै मिङ वंशको ग्रेटवालको एक महत्वपूर्ण नाका पनि हो।

    चीनको सुधार र खुलापन लागु भएको चालीस वर्षयता पा ता लिङ ग्रेटवालको आधारभूत प्रबन्धमा पनि ठूलो सुधार हुँदै आएको देखिन्छ। पा ता लिङ ग्रेटवालले आफ्नो शानदार प्राकृतिक दृश्यले देशी र विदेशी पर्यटकलाई आकर्षित गर्ने गर्दछ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान