नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

सिन च्याङ खानाको मिठो स्वाद

2018-08-10 15:34:52

    चीनको उत्तर-पश्चिमी भागमा रहेको सिन च्याङ युगुर स्वायत्त प्रदेश प्राचीनकालको “सिल्क रोड”को महत्वपूर्ण बाटो हुनुका साथै पूर्वी तथा पश्चिमी सँस्कृतिको समिश्रण रहेको ठाउँ हो। यहाँको खानाको सँस्कृति विशेष खालको रहेको छ। सिन च्याङको जुनसुकै ठाउँ गए पनि आफ्नो जन्मस्थलको स्वाद भेट्न सकिन्छ।

    सिन च्याङको थु लु फानमा एक जना केटीले आफ्नो घरको आगनमा सेकुवा बनाउँदै छिन्।

    उरूमुछीको सातौं अन्तर्राष्ट्रिय खाद्य एक्स्पोमा विभिन्न किसिमको नान देखिन्छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान