तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

गरिबी निवारणका लागि स्वयंसेवक चिकित्सकको वास्तविक गतिविधि

2018-07-12 16:22:15 CRI

सन् २०१६ को अगष्टमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले राष्ट्रिय स्वास्थ्य सम्मेलनमा“जनताको स्वास्थ्यलाई प्रथम विकासको रणनीतिक स्थानमा राख्नुपर्छ”भन्ने धारणा प्रस्तुत गर्नुभएको थियो। यस धारणालाई व्यवहारमा उतार्नका लागि चीनभरिका विभिन्न स्तरीय सरकार र सम्बन्धी विभाग तथा संगठनले लगातार प्रयास गर्दै आएका छन्।

हाल राजधानी लगायत देशभरिका गरी दुई सयभन्दा बढी चिकित्सा संस्थाका चिकित्सकहरूले कान नान तिब्बती जातीय स्वायत्त प्रिफेक्चरमा गई ठूलो परिमाणमा चिकित्सा हितकल्याण कार्यक्रमको आयोजना गरेका छन्। उनीहरुले यस प्रिफेक्चरमा अनिवार्य उपचार,दान,स्वास्थ्य ज्ञानसम्बन्धि प्रचारप्रसार आदि कार्यक्रम सञ्चालन गरेका छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान