तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

स्वयंसेवकद्वारा कान नान तिब्बती क्षेत्रमा उपचार

2018-07-10 15:29:43 CRI

“स्वस्थ चीन”“सटीक लक्ष्यसहित गरिबी निवारण”भन्ने राष्ट्रिय रणनीतिलाई व्यवहारमा उतार्दै कान सु प्रान्तको कान नान तिब्बती जातीय स्वायत्त प्रिफेक्चरको चिकित्सा तथा स्वास्थ्य कार्यको विकासलाई प्रबर्द्धन गर्नका लागि जुलाई नौ तारिख राजधानी पैचिङबाट गएका दुई सयभन्दा बढी चिकित्सा विशेषज्ञले कान नानका विभिन्न स्थलमा एक हप्ताको हितकल्याण अनिवार्य उपचार सेवा प्रदान गरेका छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान