तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

विश्वको सबैभन्दा अग्लो शीशानिर्मित कौसी

2018-06-14 10:40:18 CRI

सन् २०१८ जुन बाह्र तारिख ह नान प्रान्तको सिन मि शहरको फू सि पहाडी पर्यटकीय क्षेत्रमा आठ महिना लगाएर शीशाद्वारन निर्मित कौसी पर्यटकका लागि औपचारिक रुपमा खुल्ला गरिएको छ। तीन हजार टनको इस्पात र १५० वटा तीन पत्रे टेम्पर्ड शीशाबाट बनाइएको यस कौसी घाँटीभन्दा 360 मिटरको उचाइमा छ। उक्त शीशाको कौसीको लम्बाई ३० मिटर रहेको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान