तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

नेपालका प्रधानमन्त्रीले चीनको भ्रमण गर्ने कुरा चीनद्वारा पुष्टी

2018-06-13 19:34:41

    चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ्ग श्वङ्गले जनाएअनुसार चीनका प्रधानमन्त्री ली ख छ्याङ्गको निमन्त्रणामा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले जुन उन्नाईस तारिखदेखि चौब्बीस तारिखसम्म चीनको औपचारिक भ्रमण गर्नुहुने भएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान