नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

तेह्र मुलुकका रेल कर्मचारीले चीनको “एक्सप्रेस रेल संचालनसम्बन्धी स्कूल”मा तालिम लिँदै

2018-06-13 19:31:16

    एशिया तथा अफ्रिका लगायत तेह्र विकासोन्मुख मुलुकका ६३ जना रेल पदाधिकारीहरुले हिजो बाह्र तारिख चीनको “एक्सप्रेस रेल संचालनसम्बन्धी स्कूल”मानिने वु हान शहरको एक्सप्रेस रेल तालिम केन्द्रमा आदान-प्रदान गर्नुका साथै तालिममा भाग लिएका छन्।

    प्राप्त जानकारी अनुसार, ती रेल पदाधिकारीहरु इजिप्ट,प्यालेष्टाइन,जोर्डन,इथियोपिया,मंगोलिया,थाइल्याण्ड,श्रीलंका,लाओस तथा उज्वेकिस्तान लगायत“बेल्ट एण्ड रोड”वरिपरिका मुलुकहरु तथा घाना,क्यामेरुन,जाम्बिया तथा केनिया लगायत अफ्रिकी मुलुकबाट आएका हुन्।

    वु हानको एक्सप्रेस रेलको तालिम केन्द्रको सन् २०१४मा स्थापना गरिएको छ। त्यो चीनको रेल विभागले व्यवहारिक तालिमलाई रेल तालिम गर्ने एउटा मात्र तालिम केन्द्र हो। सन् २०१५देखि सो तालिम केन्द्रले चौध चरणमा विदेशीका लागि रेलको प्राविधिक तालिम दिइसकेको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान