खर्बुजा सँस्कृति महोत्सव_china.com
नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

खर्बुजा सँस्कृति महोत्सव

2018-05-16 09:20:01 CRI

    चीनको चच्याङ प्रान्तको थाइ चौ शहरमा मे पन्ध्र तारिखदेखि खर्बुजा सँस्कृति महोत्सव शुरु भएको छ। त्यस महोत्सवले वरिपरिका थुप्रै किसान र ब्यापारीहरूलाई आकर्षित गरेको छ।

    खर्बुजा सँस्कृति महोत्सव अवधिमा संयोजकले स्थानीय खर्बुजा किसानहरूको आम्दानीलाई कसरी बढाउने मुख्य विषय बमोजिम ग्रामीण क्षेत्रको पुन:रुत्थान मञ्चको पनि आयोजना गर्नेछ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान