नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

स छ्वान प्रान्तद्वारा सुन्दर फूलमार्फत ग्रामिण क्षेत्रको पुन:उत्थान

2018-03-13 09:48:51

    केही वर्षदेखि स छ्वान प्रान्तले “कृषि जोड पर्यावरण जोड पर्यटन” ढाँचामार्फत ग्रामिण क्षेत्रको पुन:उत्थान गर्दै आएको छ।

    मार्च महिनाको स छ्वान प्रान्तमा विभिन्न किसिमका फूलहरु , घरआवास, बाटो तथा नदीहरुसँगै मिलेर ग्रामिण क्षेत्रको सुन्दर दृश्य बनेको छ। छङ तु शहरको पाइ थौ गाउँमा फोटो खिच्ने शौखिनहरुले तोरीको खेतमा फोटो खिचिरहेका छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान