नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

हिउँदे छुट्टीमा बरफ खेल्दै

2018-01-30 09:53:46

    हिउँदे छुट्टीको अवसरमा ह पै प्रान्तको छङ त शहरको बरफ तालिम केन्द्रले व्यापक रूपमा किशोर किशोरीलाई आकर्षित गरेको छ। केटाकेटीहरुले बरफ तालिम केन्द्रमा स्केटिङ सिकेर बरफ खेलबाट मनोरञ्जन लिइ हिउँदे छुट्टी मनाएका छन्।

    यो जनवरी २९ तारिखका दिन प्रशिक्षकको निर्देशनमा विद्यार्थीहरुले स्केटिङको अभ्यास गरिरहेको दृश्य हो।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान