नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

आधुनिक कृषिद्वारा किसानहरूलाई सम्पन्न बनाइने

2018-01-30 09:22:04 CRI

    हिउँद ऋतुमा प्रवेश गरेपछि ह पै प्रान्त मातहतको ऊ यी जिल्लाका किसानहरूले सक्रियताका साथ फलफुल र साग-सब्जीको बीउ छर्ने तथा रोप्ने कार्य गरिरहेका छन्। त्यसबाट चार ऋतुमा विभिन्न साग र फलफुल फलाउनका लागि पर्याप्त तयारी गर्न सकिनेछ।

    हाल ऊ यी जिल्लामा आधुनिक प्रविधिद्वारा सञ्चालित बीउ हुर्काउने चारवटा कृषि अखडाको स्थापना गरिसकेको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान