तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

२०१८ वटा हिम मानव चीनको हार्पिनमा प्रदर्शन

2018-01-12 10:59:42 CRI

    चीनको उत्तर-पूर्वी भागको हार्पिन शहरमा अवस्थित मनोरञ्जन हिम पार्कमा यस सन् २०१८ सालको शुभकामना दिँदै जम्मा गरी दुई हजार अठारवटा हिम मानव प्रदर्शन गरिएको छ।

    भिन्ना भिन्नै स्वरुपका दुई हजार अठारवटा हिम मानवले विभिन्न स्थानका पर्यटकलाई निकै आकर्षित गरेका छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान