तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

अन्तर्राष्ट्रिय उपभोक्ता विद्युतीय सामग्री प्रदर्शनीमा“चिनियाँ शक्ति”प्रदर्शन

2018-01-12 09:56:41

    अन्तर्राष्ट्रिय उपभोक्ता विद्युतीय सामग्री प्रदर्शनी सन् 2018 को जनवरी 9 तारिखबाट अमेरिकाको लास भेगसमा शुरु भएको छ। उपभोक्ता तथा अवलोकनकर्ताहरू प्रदर्शनीमा राखिएका चीनका विभिन्न किसिमका विद्युतीय सामग्रीहरुमा निकै आकर्षित भएका छन्।

    जनवरी दश तारिख उपभोक्ता विद्युतीय सामग्री प्रदर्शनीमा इफलिटेक कम्पनीका कर्मचारीले ठूलो सम्मेलनका लागि अनुवाद गर्ने उपकरण देखाउँदै थिए।

    छि हान वैज्ञानिक कम्पनीका कर्मचारीले यसै कम्पनीका रोबर्ट “सान पाउ चिनकाङ”सँग फोटो खिचेका थिए।

    एक अमेरिकी ह्वा वै कम्पनीको भि आर उपकरणको अनुभव गर्दै छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान