नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

राष्ट्राध्यक्ष सीद्वारा चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाईसौं केन्द्रीय अनुशासन अनुगमन आयोगको दोस्रो पूर्ण बैठकलाई सम्वोधन

2018-01-11 19:10:34

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् चिनियाँ सैन्य आयोगका अध्यक्ष सी चिन फिङले एघार तारिख विहान चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाईसौं केन्द्रीय अनुशासन अनुगमन आयोगको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्नुभएको छ।
उहाँले चीनको विशेषतायुक्त समाजवादको नयाँ युगमा विशाल कार्यको पूर्णता चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा निर्भर रहने कुरा बताउनुभयो। चिनियाँ कम्युनिष्ट पार्टीको उन्नाईसौं महाधिवेशनको भावनालाई चौतर्फी रुपमा व्यवहारमा उतार्नुपर्ने र पार्टीको अनुशासनलाई चौतर्फी रुपमा बलियो पार्नुपर्ने कुरामा सीले जोड दिनुभयो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान