अन्तिम चरणको निर्वाचनमा काठमाडौँ शान्त_china.com
नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

अन्तिम चरणको निर्वाचनमा काठमाडौँ शान्त

2017-12-07 19:52:10

आज डिसेम्बर ७ तारिखका नेपालको संघीय संसद र प्रदेशसभाको अन्तिम चरणको मतदान सम्पन्न भएको छ। आज मतदानमा असर पर्ने भन्दै नेपालको राजधानी काठमाडौं र निर्वाचन भएका क्षेत्रमा मोटर गाडी निषेध गरिएको थियो।


यस्तो परिस्थितिमा सामान्य दिनमा भिड भएको काठमाडौं शान्त थियो। विद्यालय, बैंक तथा केही प्रशासनिक विभाग बन्द थिए। अत्यधिक पसल तथा रेस्टुराँ पनि बन्द थिए।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान