नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चीन-माल्दिभ्स दौत्य सम्बन्ध स्थापनाको 45औं वार्षिकोत्सव समारोह पैचिङमा

2017-12-07 11:13:00

       चीन-माल्दिभ्स दौत्य सम्बन्ध स्थापनाको 45औं वार्षिकोत्सव समारोह ६ तारिख पैचिङमा आयोजित भयो। पैचिङ भ्रमणमा रहनुभएका माल्दिभ्सका राष्ट्रपति अबदुल्ला यामीन अब्दुल गयूम र चिनियाँ राष्ट्रिय जनकाङ्ग्रेस स्थायी समितिका उपाध्यक्ष शन यो यो यस समारोहमा सहभागी हुनुभएको थियो।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान