नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

क्वाङतोङको ल्येन शाङ जिल्लामा इन्टर्नेटद्वारा गरिबी निवारणमा धेरै सफलता

2017-12-06 15:08:26
r_1144549_2017120615450945221200.jpg 1144549_2017120615450965808400.JPG r_1144549_2017120615450974370400.JPG

    क्वाङतोङको ल्येन शाङ जिल्लाको गरीब किसान चाउ युङ शनले इन्टर्नेटबाट आफ्ना दुइ हजार भन्दा बढी कुखुरा बेच्न सके। 

    46 वर्षका चाउ युङ शनको विगत तीन वर्षभित्र हरेक वर्षको आय एक हजार छ सय मात्र थियो, तर इन्टर्नेटबाट उनले सम्बन्धित व्यवसायसँग सहयोग सम्झौतामा हस्ताक्षर गरेपछि यस वर्षको आय साठी हजार युआनसम्म पुगेको बताए।

    ल्येन शाङ च्वाङ र याउ जातीय स्वायत्त जिल्ला क्वाङतोङको गरिब जिल्ला हो। केही वर्षदेखि गरिबी निवारण गर्नका लागि ल्येन शाङ जिल्लाले ई-वाणिज्यबाट उत्कृष्ट कृषि उत्पादनहरूलाई बेच्न थालेको हो।


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान