नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

दुबई हवार्इ उडान प्रदर्शनीमा चिनियाँ वायु सेनाको बा यी उडान प्रदर्शन टोलीको सहभागिता

2017-11-10 10:17:23 CRI

    चिनियाँ वायु सेनाको बा यी उडान प्रदर्शन टोलीले नोभम्बर नौ तारिख संयुक्त अरब इमिरेट्सको दुबईमा आयोजित हवार्इ उडान प्रदर्शनीमा पहिलो पटक सहभागिता जनाउँदै आफ्नो कला प्रस्तुत गरेको छ।

    चिनियाँ वायु सेनाको बा यी उडान प्रदर्शन टोलीले दुबई हवार्इ उडान प्रदर्शनीमा झण्डै बाईस मिनेटसम्मको उच्चस्तरीय उडान कला प्रस्तुत गरेको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान