नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चीनका विभिन्न क्षेत्रमा बसोबास गर्ने तिब्बतीहरु टेलिभिजनबाट चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशन हेरिरहेका

2017-10-20 09:23:41 CRI

    अक्टोबर १८ तारिखका दिन चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशन पैचिङमा शुरु भयो। चीनका रेडियो,टेलिभिजन तथा इन्टरनेटले महाधिवेशनको प्रत्यक्ष प्रसारण गरेका थिए। चीनका विभिन्न क्षेत्रमा बसोबास गर्ने तिब्बतीहरुले टेलिभिजनमार्फत चिनियाँ कम्युनिष्ट पार्टीको १९औं महाधिवेशन हेरेका थिए।

    बिहान नौ बजे तिब्बत स्वायत्त प्रदेशको शान नान शहरका सर्वसाधारणहरुले रंगीचंगी कपडा लगाएर टेलिभिजनमार्फत १९औं महाधिवेशनको उद्घाटन समारोह हेरेका थिए।

    त्यसै गरी स छ्वान प्रान्तको कान च तिब्बती स्वायत्त प्रिफेक्चरका सर्वसाधारणहरुले पनि १९औं महाधिवेशनको उद्घाटन समारोह हेरे।

    त्यस्तै युन नान प्रान्तको ति छिङ तिब्बती स्वायत्त प्रिफेक्चरको लाइयुआन गुम्बा तथा ता मो गुम्बाका भिक्षुहरुले पनि १९औं महाधिवेशनको उद्घाटन समारोह हेरे।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान