नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

चीनको उपलव्धी विश्वमा आकर्षित

2017-10-19 09:00:39 CRI

    केही वर्षदेखि चीनको तिब्र विकासले अरु बढी विदेशीलाई आकर्षित गरेको छ। चीनको सरकारी तथ्याङ्कका अनुसार,सन् २०१६ मा चीनको मुख्य भूमिमा कार्यरत विदेशीहरुको संख्या ९ लाख भन्दा बढी पुगेको छ।

    वु हान शहरको क्वाङ कुमा पर्ने जीव जन्तु क्षेत्रको कार्यालयमा एक जना बेलायती साइमन काम गर्दै हुनुहुन्छ।

    येमनका नागरिक मावान फु चेन प्रान्तको शश शहरको प्रदर्शन हलमा उत्पादित वस्तुलाई जाँच्दै हुनुहुन्छ।

    न्यूजिल्याण्डका पशुपालन विशेषज्ञ टिम निङ श्या ह्वै जातीय स्वायत्त प्रदेशमा किसानहरुलाई पशुपालन सम्बन्धी ज्ञान सिकाउँदै हुनुहुन्छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान