नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

लण्डनमा गाडीको ठक्करबाट ११ जना घाइते

2017-10-08 16:18:12

लण्डनको दक्षिणी भागको केन्सिङटोन प्रिफेक्चरमा सात तारिख दिउँसो गाडीले मानिसलाई ठक्कर दिंदा एघार जना घाइते भएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

लण्डन प्रहरी पक्षले सात तारिख एउटा सूचना प्रकाशित गर्दै एकजना शंकास्पद व्यक्तिलाई पक्राउ गरिसकेको जनाएको छ। त्यस दुर्घटना आतंकवादी हमलासँग सम्बन्धित नरहेकाले सामान्य ट्राफिक दुर्घटना बमोजिम छानबीन गर्ने जानकारी पनि प्रहरी पक्षले दिएको छ।


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान