नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

त्रिघाटी परियोजनाको नयाँ चरणको पानी भण्डारण सुरु

2017-09-13 09:42:34 CRI

यसै सेप्टेम्बर दश तारिख विहान सबेरैदेखि त्रिघाटी परियोजनाको नयाँ चरणको पानी भण्डारण परिक्षण सुरु भएको छ। अक्टोवर वा नोभेम्बरसम्म पानीको सतह 175 मिटरसम्म पुग्ने अनुमान गरिएको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान