नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

#go to china##लिन्ची#भगवानको घर-लु लाङ्ग

2017-08-13 14:41:51 CRI

लु लाङ्ग पर्यटकीय क्षेत्र तिब्बत स्वायत्त प्रदेशको लिन्ची शहरको पा यी क्षेत्रको लु लाङ्ग जिल्लामा पर्दछ। यस पर्यटकीय क्षेत्रमा विशाल वनजङ्गल、प्रचुर पशुपंक्षी र वनबाट समेटिएको सुन्दर प्राकृतिक द्दश्य भएकाले लु लाङ्ग पर्यटीय क्षेत्रलाई “भगवानको घर”मानिन्छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान