नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

पहाडी पिता-नाम्चे बार्वा

2017-08-12 15:07:43 CRI

नाम्चे बार्वा हिमालय शिखरको पूर्वी भाग अर्थात् हिमालय र न्याइङ्छेनटाङ्ल्हा जोड्ने क्षेत्रमा पर्दछ। यस पर्वतको शिखर तिब्बती स्वायत्त प्रदेशको लिन्ची क्षेत्रको सबैभन्दा अग्लो पहाड हो भने समुद्री सतहदेखि 7782 मिटर उचाइ रहेको छ। “तिब्बती पहाडी पिता”भन्ने नाम रहेको यो शिखर तिब्बतको सबैभन्दा प्राचीन“योङ चोङपन्”धर्मको पवित्र स्थल हो।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान