नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

कोरियाली प्रायद्वीपको तनाव कम गर्न उत्तर कोरिया र अमेरिकालाई चीनको आग्रह

2017-08-11 18:15:57

    उत्तर कोरियाली सेनाले हाल अगष्टको मध्य अवधिमा गुवाम समुद्री क्षेत्रमा प्रहार गर्ने घोषणा गरेपछि अमेरिकाले पनि प्रतिक्रिया दिएको छ कि यदि कोरियाले अमेरिका र अमेरिकी गठबन्धनलाई कुनै पनि प्रहार गरेका उत्तर कोरियाले अनपेक्षित जवाफ पाउनसक्ने छ। यी दुबै मुलुकबीच चर्कँदै गएको“वाक् युद्ध”प्रति चीनका परराष्ट्र मन्त्रालयका प्रवक्ता कङ्ग श्वाङ्गले आज एघार तारिख सम्बन्धित विभिन्न पक्षले संयम राख्ने आशा गर्नुभएको छ। उहाँका अनुसार वर्तमान कोरियाली प्रायद्वीपको परिस्थिति जटिल देखिन्छ। सम्बन्धित विभिन्न पक्षले यस चर्को परिस्थितिलाई शिथिल पार्न र आपसी विश्वास बढाउनका लागि प्रयास गर्नसक्ने आशा पनि चीनले गरेको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान