नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

राष्ट्राध्यक्ष सी तथा ब्रिक्स मुलुकका विदेश मन्त्री बीच भेट-वार्ता

2017-06-19 19:31:47

चीनका राष्ट्राध्यक्ष सी चिन फिङले आज उन्नाईस तारिख पैचिङ्गमा ब्रिक्स मुलुकका विदेश मन्त्रीको भेटघाटमा सहभागी हुनुभएका रुसी विदेश मन्त्री सर्गेई लाभरोभ, दक्षिण अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोग मन्त्री माइटी मासाबाने, ब्राजिलका विदेश मन्त्री अलोइसिओ नुनेस र भारतीय विदेश राज्य मन्त्री विजयकुमार सिंहसँग भेट-वार्ता गर्नुभएको छ।

भेटका अवसरमा राष्ट्राध्यक्ष सीले ब्रिक्स मुलुकका विदेश मन्त्री बीचको भेट-वार्ता सफलताका साथ सम्पन्न भएकोमा बधाई व्यक्त गर्नुका साथै ब्रिक्स मुलुकका अध्यक्ष मुलुकको रूपमा रहेको चीनलाई समर्थन गरेकोमा विभिन्न ब्रिक्स मुलुकलाई कृतज्ञता प्रकट गर्नुभएको छ।


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान