नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > समाचारहरु > अन्य समाचार > विस्तृत विषय

लण्डनमा अर्को आक्रमण धेरै मानिसहरु घाइते

2017-06-19 18:54:54

बेलायती सञ्चार माध्यमले जनाएअनुसार 19 तारिख विहान सबेरै लण्डनको फिन्सबरी पार्क नजिकैको सडकमा आक्रमण भएको छ।

पैदलयात्रीहरुलार्इ लक्षित गरी एउटा भ्यानले ठक्कर दिएबाट हालसम्म कम्तिमा दश जना घाइते भएका छन्। घाइतेहरुको नजिकैको अस्पतालमा उपचार भइरहेको छ।

साथै उक्त आक्रमणकर्तालार्इ पक्राउ गरिएको छ।

चालु वर्ष लण्डनमा धेरै आतङकवादी हमला भएका छन्।


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान